उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र…

तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय

३१ चैत्र २०७७, मंगलवार काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन…

उदय जिएमको नेतृत्वमा महासंघमा जाने प्रगतिशीलको निर्णय

काठमाडौं । प्रगतिशील पत्रकार संघ, नेपालले संघका अध्यक्ष उदय जीएमको नेतृत्वमा नेपाल पत्रकार महासंघको केन्द्रमा जाने निर्णय गरेको छ । संघको केन्द्रीय समितिको माघ २१ र २२ गते लुम्बिनीको राजधानी…

शक्तिशाली जनआन्दोलन आवश्यक छ: मोहनबिक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले ओली सरकारले एकपछि अर्को गर्दै लोकतन्त्र र संविधानमाथि जसरी प्रहारले देशमा फासीवादको खतरा बढ्दै गएकोले त्यसलाई रोक्न शक्तिशाली जनआन्दोलन एकदम आवश्यक…

दाङको कोइलावास सहित ३० वटा सीमानाकाहरु आजबाट खुला

काठमाडौं । सरकारले भारत र चीनसँग जोडिएका दाङको कोइलावास सहित ३० वटा सीमानाकाहरु आजबाट खुला गरेको छ ।कोरोना महामारीका कारण गत चैत ११ गतेदेखि यी सीमानाकाहरु बन्द गरिएका थिए ।सीमा…

सर्वोच्चद्वाराअवहेलना मुद्दामा प्रम र पूर्व प्रधानन्यायाधीशहरुसंग लिखित जवाफ माग

काठमाडौं । अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री केपी ओलीसहित चार जना पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानालाई आफैं अदालत आएर लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। बिहीबार न्यायाधीश मनोजकुमार शर्माको…

संवैधानिक इजलासमा न्यायाधीश थप गर्न माग !

काठमाडौं : नेपाल बार एसोसिएसनको एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले  संसद् विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय दिएका छन्।  वरिष्ठ अधिवक्ता कार्कीले संविधानले प्रधानन्यायाधीश र…

क्रियाशील पत्रकार महिला दाङको अध्यक्षमा रोशनी मल्ल

घोराही, १८ पुस । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) दाङको अध्यक्षमा रोशनि मल्ल चयन हुनुभएको छ ।शनिबार घोराहीमा सम्पन्न पत्रकार महिला (डब्लु डब्लु जे) को चौथो अधिवेशनले मल्लको अध्यक्षतामा ११ सदस्यीय…

भूमि नागरिकको मौलिक अधिकार: मुख्यमन्त्री पोख्रेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भूमि नागरिकको मौलिक अधिकार भएकाले लालपूर्जा वितरण छिटो गर्न सक्दा महत्वपूर्ण काम हुने बताउनुभएको छ ।भूमि सम्बन्धी समस्या समाधान आयोगले गरेको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा…

प्रेस प्रतिनिधि प्रमाणपत्र अब जिल्ला हुलाक कार्यालयबाट

काठमाडौं । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।…