निर्माण व्यवसायी रानाले गरे २५ अक्सिजनसहितको सिलिन्डर सहयोग

दाङ । अक्सिजन अभावले बिरामीको उपचारमा समस्या भइरहेको बेला नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।…

दाङमा बैशाख १७ देखि २५ सम्म लकडाउन

दाङ, १४-वैशाख/ कोरोना संक्रमण बढ्दै गएपछि दाङमा यही बैशाख १७ गते देखि ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी/व्यवसायी र…

जनताको स्वास्थ्यमा खेलवाड नगर्न प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं, वैशाख १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ…

१२ जनाको मृत्यु, ३५ सय संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण…

चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, बैसाख ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोनाको अवस्था भयावह बनेको…

पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । पूर्वराजाका संवाद…

नेपालमा कोरोनाको नयाँ प्रजाति भेटियो, ३ जनामा संक्रमण पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

सभापति घर्तीद्वारा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

काठमाडौं, २१ कार्तिक । शिक्षा तथा स्वास्थ्य संसदीय समितिका सभापति जयपुरी घर्तीले अन्य बजेट कटौती गरेर भएपनि सरकारी अस्पतालहरुमा कोभिड-१९ का विरामीहरुको नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव तथा…

पिसिआर परीक्षण र उपचार निशुल्क गर: महासचिव बिष्ट

काठमाडौं, १६ कार्तिक । नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै…

शैक्षिक कार्यक्रमका लागि जग्गा खोज्दै प्रतिष्ठान

घोराही, कात्तिक ८ । दाङ घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको लागि आवश्यक जग्गाको खोजी सुरु भएको छ । प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नको लागि जग्गा खोजी…