प्रधानमन्त्री ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी दिएका हुन् । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारी अनुसार…

नेपाल समूहकालाई हटाएर ओलीले गरे स्थायी समिति गठन

काठमाडौं । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् । शुक्रबार बालुवाटरामा…

फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा: स्वकीय सचिव शर्मा

काठमाडाैं । पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार असत्य र निराधार रहेको उहाँको सचिवालयले जनाएको छ । पूर्व सभामुख महराका स्वकीय…

हामी किन वार्तामा आइरहेका छौं ?

✍️अनिल शर्मा विरही केपी अ‍ोली नेतृत्वको नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच वार्ता हुने समाचारसँगै नागरिक तथा बौद्धिक समूहमा तीब्र प्रतिक्रिया आएको छ । सकरात्मक, नकारात्मक…

अनेरास्ववियू दाङको संगठन निर्माण अभियान तीब्र

दाङ । अनेरास्ववियू दाङ क्षेत्र नं. २ ले विद्यार्थी जागरण अभियानसंगै संगठन निर्माण अभियान तीब्र बनाएको छ । घोराही १० स्थित सिद्धरत्ननाथ मावि नारायणपुरमा रमेश कुमार बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय…

प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन्। निर्वाचन आयोगले दिएको जानकारीअनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने कार्यक्रम छ। ‘प्रधानमन्त्रीज्यू आज…

शक्तिशाली जनआन्दोलन आवश्यक छ: मोहनबिक्रम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का महामन्त्री मोहनबिक्रम सिंहले ओली सरकारले एकपछि अर्को गर्दै लोकतन्त्र र संविधानमाथि जसरी प्रहारले देशमा फासीवादको खतरा बढ्दै गएकोले त्यसलाई रोक्न शक्तिशाली जनआन्दोलन एकदम आवश्यक…

केही बोलौं बाइलो भइन्छ कि भन्ने डर

शरद देेवकोटा । वर्तमान समयमा राजनीतिको विषयले अलि बढी चर्चा पाउन थालेको छ । खासगरी सत्तारुढ दल नेकपा भित्रको किचलो,किचकिच र गालीको खेतीले सबैतिर आफ्नो असर देखाउँदै आइरहेको छ ।…

आम हड्ताल सफल बनाउन इन्चार्ज गौतमको अपील

घाेराही, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै…