विश्वकप छनोटः पाराग्वेसँग बराबरीमा रोकियो अर्जेन्टिना

सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । यसअघिका २ खेलमा जित निकालेको अर्जेन्टिनाले अंकतालिकाको शीर्ष स्थानमा…

युभेन्टसलाई २–० ले पराजित गरी बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम गर्‍यो

शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत…

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार सुरुवात

युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाले सानदार सुरुवात गरेको छ। मंगलबार राति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५-१ गोलले पराजित गरेको हो। बार्सिलोनाका लागि लिओनल मेसीले खेलको २७…

कर्णालीमा ‘ब्याडमिन्टन क्रेज’

सुर्खेत र रुकुम पश्चिम — कर्णालीका गाउँगाउँमा ‘ब्याडमिन्टन क्रेज’ बढ्दै गएको छ । लकडाउनका बेला ब्याडमिन्टनप्रति थप रुचि बढाए पनि पर्याप्त पूर्वाधार अभावमा खेलाडीहरू खुला चौरमा ‘इन्डोर गेम’ खेल्न बाध्य छन् ।…

कोरोनाको बेला गृहजिल्ला रोल्पा र दाङमा स्वास्थ्य समाग्री प्रदान गर्दै नेता जयपुरी घर्ती

घोराही । संघीय संसद् स्वास्थ्य तथा शिक्षा संसदीय समितिका सभापति जयपुरी घर्तीले कोरोना महामारीको जोखिम कम गर्न आफ्नो गृह जिल्ला रोल्पा र दाङमा विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।…