दङाली बाबु योगेशको पहलमा सियोनालाई १० लाख सहयोग

दीपजंग शाहदोहा। टिकटकलाई सदुपयोग गर्दै सामाजिक कार्यमा सहजीकरण गर्न सकिन्छ भन्ने प्रमाणित गरेका छन् दङाली बाबुका नामले परिचित योगेश श्रेष्ठले। हाँस्य विधालाई अङ्गीकार गर्दै त्यस तर्फ निपूर्णता दिने यात्रामा रहेका…

चुनावमा हार हुने देखिएपछि ट्र्म्प अदालत जाने तयारीमा

अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। अघिल्लो चुनावमा यी राज्य उनीहरूको हातबाट…

भारतीय पत्रकार गोस्वामी पक्राउ

१९ कात्तिक, काठमाडौं । भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । रिपब्लिकन…

आई पि यु गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु, नेपालबाट सभामुख सापकोटासहित तीन सांसद सहभागी

काठमाडौं । विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यबस्थापिका संघ (आई पि यु) को गभर्निङ काउन्सीलको २०६ औं अधिवेशन सुरु भएको छ । नेपाली समय अनुसार गएराती सुरु ‘भर्चुअल’ सम्मेलन चार…

भारतीय स्थल सेनाध्यक्ष नरभणेलाई महारथिको सम्मान दिने तयारी आपत्तिजनक:लेखकहरु

भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको नेपाल भ्रमण रद्द गर्न नेपालका प्रगतिशील लेखकले माग गरेका छन्। प्रगतिशील लेखनका क्षेत्रमा सक्रिय ९३ जना लेखक तथा साहित्यकारले साेमबार एक विज्ञप्ति जारी गर्दै नरभणेको आसन्न नेपाल…

आगामी महिनाहरुमा कोभिड १९ थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह…

नेहा कक्कडले गरिन रोहनप्रीतसंग विवाह

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् ।दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको…

अमेरिकी विरोधका बीच संयुक्त राष्ट्र संघम चीन, रुस र क्युबा बिजयी

संयुक्त राष्ट्रसंघको विशिष्टीकृत निकाय मानव अधिकार परिषदको सदस्यमा मंगलबार चीन, रुस र क्युबा विजयी भएका छन्। मानव अधिकारका क्षेत्रमा सक्रिय केही समूहले विरोध गरे पनि यी मुलुक विजयी भएका हुन्।…

डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि…