संवैधानिक इजलासमा न्यायाधीश थप गर्न माग !
काठमाडौं : नेपाल बार एसोसिएसनको एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संसद् विघटनको मुद्दाको सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश थप गर्नुपर्ने राय दिएका छन्। वरिष्ठ अधिवक्ता कार्कीले संविधानले प्रधानन्यायाधीश र…