कर्णालीमा ‘ब्याडमिन्टन क्रेज’

सुर्खेत र रुकुम पश्चिम — कर्णालीका गाउँगाउँमा ‘ब्याडमिन्टन क्रेज’ बढ्दै गएको छ । लकडाउनका बेला ब्याडमिन्टनप्रति थप रुचि बढाए पनि पर्याप्त पूर्वाधार अभावमा खेलाडीहरू खुला चौरमा ‘इन्डोर गेम’ खेल्न बाध्य छन् ।…

कर्णालीको मान्नमी : एउटा सार्थक प्रयास

नेपालको कर्णाली प्रदेश एउटा समृद्ध इतिहास, मौलिक संस्कृति र विशिष्ट सभ्यता बोकेको क्षेत्र हो । गौरवशाली विगतको परिचय र प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि सामाजिक विकास र भौतिक उन्नतिका दृष्टिले…

डब्ल्यूएचओसँग सबै सम्बन्ध तोडेको ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि…

विदेशमा कोरोनाबाट एकसातामा २१ नेपालीको मृत्यु

११ असोज, काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४,…

राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा लिखित शुभकामना संदेश मार्फत उहाँले प्रतिष्ठानले आगामी…

कोरोनाको बेला गृहजिल्ला रोल्पा र दाङमा स्वास्थ्य समाग्री प्रदान गर्दै नेता जयपुरी घर्ती

घोराही । संघीय संसद् स्वास्थ्य तथा शिक्षा संसदीय समितिका सभापति जयपुरी घर्तीले कोरोना महामारीको जोखिम कम गर्न आफ्नो गृह जिल्ला रोल्पा र दाङमा विभिन्न स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।…

दाङको भालुबाङमा प्रदेश ५ को राजधानी राख्न ओलि र प्रचण्ड सहमत

१६ असोज, दाङ  । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा…

दाङ राजधानी बनाउने सरकारको निर्णय स्वागत योग्य : कांग्रेस नेता डिल्ली चौधरी

दाङ, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सांसद् डिल्ली चौधरीले प्रदेश ५ को राजधानी दाङ बनाउन प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ । टेलिफोनमा प्रतिकृया दिनुहुँदै…

कलाकारको मनोध्यान

फेशन क्यामेरामा