दाङमा बैशाख १७ देखि २५ सम्म लकडाउन

दाङ, १४-वैशाख/ कोरोना संक्रमण बढ्दै गएपछि दाङमा यही बैशाख १७ गते देखि ९ दिन लकडाउन गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानीय प्रशासन, सुरक्षा निकाय, उद्योगी/व्यवसायी र…

जनताको स्वास्थ्यमा खेलवाड नगर्न प्रचण्डको सरकारलाई आग्रह

काठमाडौं, वैशाख १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको स्वास्थ्यमा खेलबाड नगर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ…

१२ जनाको मृत्यु, ३५ सय संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण…

उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र…

चार साता लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं, बैसाख ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर जान लागेको भन्दै कम्तीमा चार साता लकडाउन गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोनाको अवस्था भयावह बनेको…

पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । पूर्वराजाका संवाद…

नेपाल समूहकालाई हटाएर ओलीले गरे स्थायी समिति गठन

काठमाडौं । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति गठन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई बाइपास गरेर एकलौटीरुपमा स्थायी कमिटी पुगर्नठन गरेका छन् । शुक्रबार बालुवाटरामा…

फ्लोर क्रस गर्ने चार सांसदलाई कारवाही

१० वैशाख, काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

तत्काल विद्यालय बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय

३१ चैत्र २०७७, मंगलवार काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन…