आम हड्ताल सफल बनाउन इन्चार्ज गौतमको अपील


घाेराही, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ ।

संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै नेकपाले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल गर्ने निर्णय गरेको हो ।

दाङमा पनि आम हड्तालकाे तयारी तीब्र पारिएकाे छ । नेकपा दाङका इञ्चार्ज जीवन गाैतमले आम हड्ताललाई सफल बनाउन सम्पूर्ण अग्रगामी जनसमुदायमा अपिल गर्नुभएकाे छ ।

उहाँले प्रतिगमन बिरूद्घ एक भएर लाग्न सम्पूर्ण गणतन्त्रवादी र परिवर्तनगामी शक्तिहरूलाई आग्रह गर्नुभएकाेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *