नेकपा अध्यक्षद्वय वली र दहालबीच निर्णायक वार्ता शुरु

काठमाडौं, १५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीच आज १२ दिनपछि भेटवार्ता भएको हो…

संस्कृत विश्वविद्यालयको कूलसचिवमा अधिकारी नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल संस्कृत विश्वविद्यालयका कूलपति केपी शर्मा वलीले विश्वविद्यालयको रिक्त कूलसचिवमा जनता विद्यापीठ बिजौरीका सह-प्रध्यापक माधव अधिकारीलाई नियुक्त गर्नु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको ऐन २०४३…

लुम्बिनी प्रेदेश सभाको लागि राप्ती प्राविधिक शिक्षालयको निरीक्षण

दाङ, कार्तिक १४ । लुम्बिनी प्रदेशकाे अागामी हिउँदे अधिवेशनकाे तयारीका लागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले देउखुरीकाे बिभिन्न…

पूर्व सभामुख महरा पत्नीलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

दाङ, १३ कार्तिक ।श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं लगिएको हो। ५९ वर्षीया महरालाई…

रबि र निकितालाई कोरोना संक्रमण

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेलाई कोरोना संक्रमण देखिएको छ। लामिछानेले आफूलाई कोरोना संक्रमण देखिएको आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको हो। गत मंगलबार रातिदेखि हल्का ज्वरो आएको र त्यसपछि…

युभेन्टसलाई २–० ले पराजित गरी बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत नतिजा कायम गर्‍यो

शनिबार एल क्लासिकोमा ब्यहोरेको हारबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई पारजित गरेको छ । बुधबार युभेन्टसलाई उसैको घरेलु मैदानमा २–० गोलअन्तरले पराजित गर्दै बार्साले च्याम्पियन्स लिगको नयाँ सिजनमा शतप्रतिशत…

नेकपा केन्द्रीय कमिटीको बैठक स्थगित, अब मङ्सिर १५-१७ गते बस्ने

काठमाडौं, कात्तिक १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिना पछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ…

आँधीतुफान २ को दशैंपछि शुभमुहर्त हुने

काठमाडौंं, ११ कार्तिक । पन्ध्र वर्षअघिको सुपरहिट चलचित्र आँधीतुफानको सिक्वेलमा बन्न लागेको आँधीतुफान २ को दशैंपछि तिहारअघि शुभमुहर्त हुने भएको छ । विशेष समारोहबीच राजधानीमा आँधी तुफान २ को शुभमुहर्त…

आगामी महिनाहरुमा कोभिड १९ थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह…

धेरैपछि …

धेरै पछि आमासंग छुममताको शितल छायाँ मुन्तिरलहलहाएका छन् उधुमलेजिन्दगीका सप्तरंगी खुशीहरुसिंचेर मलाई बार बारआशीर्वादको नदी बगिरहन्छसलल सललधपेडीको उष्णताले डढेको महराभरा हुन्छु उसैघरिठिंग उभिन्छ शिरानतिरविश्वासको अटल हिमालभरोसाको भव्य भुवादार फाँटमेरा पाउ…