म वृहत् कम्युनिष्ट एकताको पक्षमा छु : महरा

पाण्डव शर्माघोराही, ६ मंसिर । निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा…

व्यवसायी गुप्ताद्वारा सेवाघरलाई म्याट प्रदान

दाङ, ४ पौष । घोराही १४ का युवा व्यवसायी एवं समाजसेवी महेश गुप्ताले मानव कल्याण समाज (सेवा घर) लाई १० थान म्याट (पी फम) उपलब्ध गराउनु भएको छ ।सेवाघरमा रहेका…

मेरो देशले बोलायो

धिरज अधिकारी। कसरी भनु म नेपाली हो भनेरधेरै भयो देशको दु:ख सकिदैन गनेरमेरो देश रुदा मैले के गरेको थिएपुर्खाको दुख सुने अनि देशको देख्दा दु:खम आफनै बाटो हिडे देशको लागि…

संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

काठमाडौं । उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने व्यवस्थासहितको संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति कार्यालयले अध्यादेश केहीबेरअघि जारी भएको सूचनामार्फत जनाएको छ । संवैधानिक परिषद् (काम,…

दाङको विकासका लागि तुलसीपुरको विमानस्थल निकै महत्त्वपूर्ण: पूर्व सभामुख महरा

दाङ । पूर्वसभामुख कृष्णबहादुर महराले तुलसीपुर विमानस्थालमा निर्माण कार्य प्रारम्भ हुन थालेको इन्धनडिपो समयमै सम्पन्न हुने बताउनुभएको छ । शनिबार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले इन्धनडिपो स्थापना पछि दाङमा हवाई…

प्रेस प्रतिनिधि प्रमाणपत्र अब जिल्ला हुलाक कार्यालयबाट

काठमाडौं । पत्रकाहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय गरेका हुन् ।…

कम्युनिष्ट पार्टी दाङका संस्थापक गौतमकाे निधन

दाङ मंसिर २४ । नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक माणिकलाल गाैतमकाे निधन भएकाे छ । वि सं २००९ सालमा दाङमा कम्युनिष्ट पार्टीकाे स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गाैतमकाे आज बिहान साढे…

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौं, मङ्सिर २३ गते । विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६ कायम भएको छ । सो कुराको जानकारी आज नेपाल र चीनले भर्चुयल माध्यमबट एक पत्रकार सम्मेलन मार्फत संयुक्त रुपमा…

डाँगीलाई घर हस्तान्तरण

घोराही, २२ मंसिरघोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरा नयाँ बस्तीका नोखीराम डाागीलाई नयाँ घर हस्तान्तरण गरिएको छ । गएको साउन ३० गते परेको बर्षाका कारण डाँगीको घर भत्कीएको थियो ।…

आयोजनाको म्याद थप गर्न निर्माण व्यवसायीको माग

नेपाल निर्माण व्यवसायी महासंघले कोभिड- १९ का कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको…